दाँती
ना. [दाँत+ई]
- रेती, करौँती, कलपुर्जा आदिका छेउमा काटेर निकालिएका दाँतजस्ता पङ्क्ति वा लहर।
- घरको छानाको बलेँसी तरिने छेउ; छानाको छेउ।
- खोपी खेल्दा पैसा वा ढ्याक बच्चने ठाउँका प्वालको छेउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)