दाँतीहार

ना.

  1. घरको पाली वा धुरी छाउँदा छानाको छेउमा हालिने गारोभन्दा बाहिरपट्टि निस्किएको छानाको पुछार लङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)