दाँते
वि. [दाँत+ए]
- लामा वा ठुला दाँत भएको; दाह्रो पलाएको; दाह्रे।
- झारहरू उखेल्ने वा गोडमेल गर्ने काम गरिने लामा-लामा दाँत भएको औजार।
- दाँतसम्बन्धी; दाँतमा भएको; दाँतजस्तो; दाँतको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)