दाउपेच
ना. [दाउ+पेच]
- अरूलाई हराउने वा गिराउने जुक्ति; छलबल।
- छलकपट; चालबाजी; जालझेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)