दाउरा

ना. [दाउरो]

  1. बाल्नका लागि प्रयोग गरिने रुखका सुकेका हाँगाबिँगा; बाल्न योग्य काठ; इन्धन।
  2. समिधा (यज्ञ यागादिमा बालिने आँप, डुम्री, पलाँस आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)