दाउरे

ना.

  1. दाउरा बेचेर जीविका चलाउने व्यक्ति।
  2. दाउरा खेप्ने; दाउरा बेच्ने।
  3. पातलो र अग्लो; ख्याउटे; सिकटे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)