दाक्षिणात्य
वि. [सं.]
- दक्षिण दिशाको; दक्खिनतिरको; दक्खिनपट्टि पर्ने।
- विन्ध्याचलभन्दा दक्षिणतिरको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)