दागबत्ती

ना.

  1. दाहसंस्कारका निम्ति छोरा वा नजिकका नातेदारले शवका मुखमा सल्काएर राख्ने बत्ती; दाग दिने बत्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)