दाग

ना. [सं. दग्ध]

  1. डढाउने वा पोल्ने काम; दाह गर्ने काम; जलाउने काम।
  2. मृतकलाई जलाउँदा विधिपूर्वक सर्वप्रथम मुखमा लगाइने आगो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)