दातृता/दातृत्व

ना. [सं.]

  1. दाता हुनाको भाव, गुण वा अवस्था; दानशीलता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)