दात्री

वि. [सं.]

  1. दान गर्ने स्वभावकी स्त्री।
  2. दान गर्ने निकाय वा संस्था आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)