दादागिरी

वि.

  1. बल र अभिमानका भरमा अरूलाई हप्काउने वा हैकम चलाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)