दादुरा
ना. [सं. दद्र]
- प्रायः केटाकेटीलाई कडा जरो आई शरीरभरि मसिना बिमिरा उठ्ने एक प्रकारको चर्मरोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. दद्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)