दानपत्र

ना.

  1. कसैलाई कुनै चल-अचल सम्पत्ति दान गरी दाताले दिएको प्रमाणस्वरूप लेखेर दिइने कागत; यस्तै बेहोरा लेखिएको शिलापत्र, ताम्रपत्र, कनकपत्र आदि; दानदातव्यको अभिलेख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)