दानपात्र

ना.

  1. दान दिन योग्य व्यक्ति।
  2. चन्दा सङ्कलनका लागि राखिएको बाकस; चन्दापात्र; चन्दापेटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)