दानप्रतिष्ठा

ना.

  1. दान गरिसकेपछि त्यसको न्यूनतापूर्ति गर्नाका निम्ति दिइने दक्षिणा; गोदान गरिसकेपछि साङ्गताका लागि दिइने दक्षिणा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)