दानवीर
ना. [सं.]
- प्रशस्त दान गर्न सक्ने व्यक्ति; महादानी।
- साहित्यमा वीर रसका एक भेदको प्रधान नायक (बलि, कर्ण, हरिश्चन्द्र इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)