दानशील

वि. [सं.]

  1. अत्यन्त दानी स्वभावको; खुबै दान दिने; साह्रै ठुलो दानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)