दानीयवि. [सं.]दान दिन योग्य।दानका रूपमा दिन सकिने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)दानी दाने