दाने

वि. [सं. दान+ए]

  1. दान गर्न लायक; दान गरिने।
  2. दान गरेको; दिइएको (धनमाल, कपडा इ.)।
  3. दान लिने; दानपात्र।
  4. काम नलाग्ने; रद्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)