दान

प.स. [फा.]

  1. कुनै नामको पछिल्तिर लागेर सो नामको आधार अर्थ जनाउने शब्द। (फूलदान, कलमदान, खानदान इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)