दाबिले

ना. [दाबिलो+ए]

  1. मसिना पात हुने र दाबिलो जस्तै देखिने एक प्रकारको घाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)