दाबिलो

ना. [सं. दर्वी+इलो]

  1. चलाउने टुप्पो भाग हत्केलो जस्तै चेप्टिएको र बिँड डोलो हुने, धातु वा काठको एक प्रकारको पन्युँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)