दाबी पत्र

ना.

  1. आफ्नो हकदाबी सिद्ध गर्न पेस गरिने सबुदप्रमाणको लिखत; दाबी लेखिएको कागज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)