दाबी

ना. [अ. दावा]

  1. कुनै वस्तुमा आफ्नो हकको जिकिर गर्ने काम; दाबा।
  2. विपक्षीबाट भराइपाउने बिगो वा धनमालको खास विवरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)