दामकाम

ना.

  1. रुपियाँपैसाको लेनदेनको व्यवहार।
  2. कुनै वस्तुको मूल्य तोक्ने काम; मोलतोल; मोलमोलाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)