दामकामी/कामे
ना.
- रुपियाँपैसासम्बन्धी काम गर्ने व्यक्ति।
- रुपियाँपैसाका कामसँग सम्बन्धित।
- दामकाम गर्ने; मोलतोल गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)