दाम्पत्य
ना. [सं.]
- पति र पत्नीको आपसी सम्बन्ध।
- दम्पतीसम्बन्धी कृत्य।
- पतिपत्नीसम्बन्धी; दम्पतीको; दम्पती वा पति र पत्नीमा हुने (दाम्पत्य प्रेम, दाम्पत्य सम्बन्ध आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)