दाम्भिकवि. [सं.]दम्भ गर्ने; अहङ्कारले मात्तिएको; घमन्डी; ढोँगी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)दाम्पत्य दाम्रो