दाम्रो

वि. [√ डाम्रो]

  1. बीज नपसेको वा गुदी नभएको (धान आदि अन्न र सिमी, बोडी आदि कोसे फल)।
  2. नउक्सेको (सेल रोटी); डाम्रो; दाप्सो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)