दायाँ

वि. [सं. दक्षिण]

  1. दाहिने; दाइनु; दक्षिण।
  2. हुँदो वा मिल्दो; अनुकूल।
  3. हित; भलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)