दायाँबायाँ
क्रि.वि.
- दायाँ र बायाँ; दाइनु र बाउँ।
- यताउति; अगलबगल।
- हितअहित; भलोकुभलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)