दायाद

ना. [सं.]

  1. कुनै व्यक्तिको मृत्युपछि उसका सम्पत्तिको पहिलो हकदार; उत्तराधिकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)