दायित्व
ना. [सं.]
- कुनै कामकुरामा जवाफदेही हुनाको अवस्था; जिम्मेदारी; उत्तरदायित्व।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)