दायित्वबोध

ना.

  1. आफूमाथि आइपरेको जिम्मेवारीको ज्ञान; उत्तरदायित्वको बोध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)