दायी
वि. [सं.]
- कुनै वस्तु प्रदान गर्ने, दायक; दिने।
- दायित्व लिने; जिम्मेदार; जवाफदेह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)