दार्नु

स.क्रि. [दाह्र+नु]

  1. दाह्राले टोक्नु वा फहराउनु।
  2. अर्काको धनमाल केही लिनु वा खानु; ठग्ने प्रवृत्ति लिएर सताउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)