दारुहस्तना. [सं.]दुध, घिउ आदि चलाउने काठको डाडु; काठको चम्चा वा दाबिलो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)दारुहरिद्रा दारे