दारे
वि. [दार+ए]
- दारको रुख वा काठ भएको (ठाउँ; दारको (ठेकी, आरी आदि )।
- ठुला चुचे ढुङ्गा भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [दार+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)