दारेगौँडो

ना.

  1. दारको रुख भएको गौँडो।
  2. ठुला ढुङ्गा भएको गल्छिँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)