दाहिनु

वि. [सं. दक्षिण]

  1. देब्रेको उल्टोतिर पर्ने; दाहिने; दायाँ; दक्षिण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)