दाहिने

वि. [दाहिनो+]

  1. दायाँतिर पर्ने; दाहिनापट्टिको; दायाँ।
  2. अनुकूल; अपसव्य।
  3. अक्षरमा दायाँतिरबाट दिइने दीर्घ ईकार (◌ी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)