दाह्रा
ना. [स. द्रंष्टा]
- मुखभित्र लामाछोटा भएर उम्रिएका र नमिलेका दाँत।
- मत्ता हात्ती, बँदेल आदिका मुखबाहिर निस्केको लामो दाँत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [स. द्रंष्टा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)