दाह्री
ना. [सं. दाढिका]
- गाला, चिउँडो र अघिल्तिर घाँटीसम्म पलाउने रौँ; दाढी; दारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)