दाह्रो

ना. [सं. द्रष्टा]

  1. सामान्य ठाउँभन्दा ओल्टाकोल्टातिर पलाएको वा नमिलेको दाँत।
  2. हात्ती, बँदेल आदिको मुखबाहिर निस्केको लामो दाँत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)