दिनु
स.क्रि. [सं. दा+नु]
- आफूसँग भएको वा आफ्ना हकको सामान अरूलाई सुम्पनु; बुझाउनु।
- पुनः हक दाबी नरहने हिसाबले दान गर्नु; बकस दिनु।
- टक्र्याउनु; अर्पण गर्नु।
- कुनै क्रियाका पछिल्तिर जोडिन आउने सहायक क्रिया (खाइदिनु, भनिदिनु, लिइदिनु इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)