दिगन्त

ना. [सं.]

  1. दिशाको छेउछाउ; दिशाको अन्त।
  2. आकाश र धर्ती भेट भएजस्तो देखिने ठाउँ; क्षितिज।
  3. चार दिशा।
  4. दसैवटा दिशा; दिशाविदिशा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)