दिगन्तर

ना. [सं.]

  1. दुई दिशाका बिचको ठाउँ; दिशान्तर; कोण।
  2. उपदिशा; विदिशा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)