दिगमिग
ना. [सं. दृक्=दिग (द्वि.)]
- खाने कुरामा कुनै फोहोर मैला छ कि भन्ने शङ्काबाट उब्जिने घिन; खान अनकनाउने काम; सिकसिको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. दृक्=दिग (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)