दिगम्बर
वि. [सं.]
- शरीरमा कुनै वस्त्र नभएको; नाङ्गो; निर्वस्त्र।
- शिव; महादेव। ४. जैन धर्मावलम्बीहरूको वस्त्र नलगाउने एक सम्प्रदाय। ५. लुगाफाटाको संसर्गै नगर्ने जोगी; नागो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)